बीमा प्राधिकरणले स्थगित गर्यो सिटिजन लाइफको प्रस्तावित लाभांश

बीमा प्राधिकरणको अनुमति नलिइ एकै आर्थिक वर्षमा २ पटक लाभांश घोषणा गरेको सिटिजन लाइफको लाभांश स्थगन भएको छ । बीमा प्राधिकरणले सोमबार दिउँसो कम्पनीले त्रुटी गरेको निष्कर्ष सहित प्रस्तावित लाभांशलाई स्थगित गर्ने निर्णय गरिएको बीमा प्राधिकरणले जनाएको छ । नोटबजारसँगको कुराकानीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्राधिकरणको अनुमति नलिइ कम्पनीले एकाएक लाभांश वितरण गर्ने निर्णय…