नेप्सेमा २४.५८ अंकको उच्च गिरावट, निराश लगानीकर्ता

आम लगानीकर्ताको अपेक्षा विपरित साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको छ । नेप्से परिसूचक २४.५८ अंक घटेर १९७४.३७ विन्दुमा झरेको हो । बिहीबार घटेर बन्द भएको बजार आइतबार बढ्ने लगानीकर्ताको अपेक्षा रहेपनि आज पनि बजार ओरालो मै बन्द भएपछि थप निराशा पैदा भएको हो । बैकिङ्ग प्रणालीमा प्रयाप्त तरलता, सस्तो ब्याजदरका जस्ता…