प्रभु इन्स्योरेन्सले ५०.१५% हकप्रद बिक्री गर्ने

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । नियामक निकाय बीमा प्राधिकरणलाई रणनितिक साझेदार भित्र्याएर न्यूनतम चुक्ता पुँजी कायम गर्ने पुँजी वृद्धि योजना पेश गरेको यस कम्पनीले अन्तत सो प्रकृयामा जान नसकेपछि हकप्रद बिक्री गरेर नै चुक्ता पुँजी कायम गर्ने भएको हो । कम्पनी सञ्चालक समितिको २०८१ बैशाख…