वित्त कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण उच्च

सोमबार वित्त कम्पनीहरुको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। आइतबार १४.३३ अंकले बढेको नेप्से सोमबार स्थिर रहेपनि कम पुँजी भएका फाइनान्स कम्पनीको सेयर मूल्य भने आज उच्च वृद्धि भएको छ । सोमबार सर्वाधिक कारोबार हुने दश कम्पनीमा ७ ओटा फाइनान्स अटाउँदा सेयर मूल्य बढ्ने शीर्ष दशभित्र पनि ५ फाइनान्स कम्पनी छन् । धेरै फाइनान्स कम्पनीको वित्तीय…