देशका विभिन्न स्थानमा केबुककार निर्माण गरिरहेको प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडल पनि आईपीओ ल्याउने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने छ । कम्पनीले सिन्धुलीमा सिद्धबाबा केवलकार, लुम्बिनीमा सिद्धार्थ केवलकार र रामेछापमा खाँडादेखि केवलकार निर्माण गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासनका…