विसं २०८१ सालको पहिलो कारोबार दिन आइतबार नेप्से सामान्य अंकले घटेपनि केही कम्पनीका लगानीकर्ताले भने राम्रै नाफा आर्जन गरेका छन् । सेयर बजार उकालो लाग्न नसकेपनि श्रृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको सेयर मूल्य १२६२ रुपैयाँ ८० पैसा पुगेको छ। यसैगरी एनआईसी एशिया लघुवित्त ९.७२ प्रतिशतले बढेर…