धितोपत्र बोर्ड अध्यक्षमा पाँच जनाको नाम ‘सर्टलिस्ट’

नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएका १९ जनामध्ये पाँच जनाको नाम छनोट ‘सर्टलिस्ट’ गरिएको छ । बीमा समतिका तत्कालीन अध्यक्ष चीरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र सन्तोष श्रेष्ठ सर्टलिस्टमा परेका हुन् । अध्यक्षबाट रमेश हमाल बाहिरिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका…