नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने, सेयरधनीको हातखाली

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९८० बाट लाभांश नदिने भएको छ । वित्तीय सस्थांको सञ्चालक समितिको २०८० चैत्र २१ गते बुधबार बेलुका ५ः४५ बजे सम्पन्न ९२ औ बैठकले लाभांश नदिने निर्णय गरेको हो । कम्पनीका सचिव कलम प्रसाद शर्माका अनुसार बुधबारको बैठकले वित्तीय संस्थाले आव २०७९/८० मा बोनस तथा लाभांश वितरण नगर्ने…