सर्वोत्तम सिमेन्टको आईपीओमा लाग्यो नकारात्मक सर्किट, तीन घण्टामा ३ लाख कित्ता कारोबार

सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको आठौं कारोबार दिनमा आउँदा नकारात्मक सर्किट लागेको घटेको छ । आइतबार सुरुवाती कारोबारमा नै गत बिहीबारभन्दा २१ रुपैयाँ कम १०६१.१० रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीम अत्याधिक बिक्री चाप आएपछि ९.९९ प्रतिशतले घटेको छ । प्रतिकित्ता १०८ रुपैयाँ २० पैसाका दरले सेयर मूल्य…