किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले दुई संस्थापक सेयरधनीको १३ हजार ९९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।इच्छुक संस्थापक सेयरधनीहरुले कैलालाी…