सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) हात पारेका लगानीकर्ताले सेयर कारोबार सुरु भएको ६ कारोबार दिनमा १७२.८२% नाफा कमाएका छन् । कम्पनीको आईपीओ पाएका लगानीकर्ताले यस अवधिमा ३१ हजार १८५ रुपैयाँ नाफा कमाएका हुन् ।बुधबार कम्पनीको सेयर ५७० ओटा कारोबारबाट २२ हजार ८८५ कित्ता सेयर २ करोड २५ लाख २५ हजार १६१ रुपैयाँ ८०…