मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको धितोपत्रको कारोबार फुकुवा गरिएको छ । लाभांश सम्बन्धि निर्णय समयमा नै जानकारी नगराएपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै धितोपत्रको कारोबार रोक्का गरेको थियो । नेप्सेको सूचीकरण शाखामा कार्यरत सहायक प्रबन्धक सरिता पाण्डेयका अनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न कम्पनी तथा कम्पनीको सञ्चालक समितिलाई समेत सचेत…