यो साता समूहगत उतारचढावका आधारमा तेह्र उपसमुहगत सूचकमध्ये हाइड्रोपावर बाहेक सबै बढेको छ । यो साता माइक्रोफाइनान्स इन्डेक्स सर्वाधिक बढेको छ र गत साता ३५८७ अंकमा बन्द भएको यसको इन्डेक्स यो साता ७.६६ प्रतिशतले बढेर ३८६२ अंकमा कायम भएको हो । लघुवित्तबाट ऋण लिएकाहरुले संघर्ष समिति बनाएर आन्दोलनमा रहँदा कर्जा नउठ्दा खराब कर्जा बढेको थियो…