बीमा कम्पनीहरुले विभिन्न चार क्षेत्रमा लगानी गर्नुपूर्व नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति लिनुपर्ने भएको छ । प्राधिकरणका अनुसार पर्यटन तथा वायुसेवा क्षेत्र तथा शिक्षा र स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, केबलकार र घरजग्गा व्यवसायमा लगानी गर्न लगानी स्वीकृतीका लागि थप विवरण पेश गर्न निर्देशन दिएको हो । यी चार क्षेत्रमा लगानी गनुपूर्व सम्बन्धित कम्पनीले आवश्यक…