साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक मापक नेप्से २२.१० अंकले बढेको छ । १.०८ प्रतिशतले बढेसँगै सूचक २०५२।६५ बिन्दुमा पुगेको छ । आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबारको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर किनबेच भएको छ । नयाँ अर्थमन्त्री…