राष्ट्र बैंकले साढे २१ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गर्ने

नेपाल राष्ट्र बैंकले आगामी आइतबार २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले यसअघि जारी गरेको २८ दिन, ९१ दिन र एक वर्षको लागि जारी गरेको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । फागुन २७ गते आइतबार बोलकबोल भई २९ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आइतबार…