सोमबारको सेयर बजारमा लगातार तेस्रो पटक सर्किट ब्रेकर लागेर नेप्से ६ प्रतिशतले बढेपछि आज पुरै दिनका सेयर कारोबार स्थगित भएको छ । कारोबार सुरु भएको तीन मिनेटमा नै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको नेप्सेमा पहिलो सर्किट लागेको थियो । त्यसपछि ११ बजेर २४ मिनेटमा खुलेको बजार एक मिनेटमा नै थप एक प्रतिशतले बढेर ५.०३…