सर्वोत्तम सिमेन्टको आईपीओ आवेदक १० लाख १५ हजार नाघ्यो

सर्वोत्तम सिमेन्टको आईपीओमा अन्तिम दिन बुधबारसम्ममा आवेदनको ओइरो नै लागेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार अन्तिम दिनसम्ममा कुल १० लाख १५ हजार २११ ओटा आवेदन सङ्ख्या पुगेको हो । बुक बिल्डिङ्गबाट पहिलो कम्पनीको रुपमा आईपीओ जारी गरेको कम्पनीको आईपीओमा मागको तुलनामा १९.३७ गुणा आवेदन परेको हो । सिमेन्टले सर्वसाधारणबाट २७ लाख ७६…