मंगलबारको वृद्दिपछि नेप्से २ हजार बिन्दुमा, कारोबारमा भने मन्दी

सेयर बजारमा सुधार आएपछि बजार परिसूचक मापक नेप्से २ हजार बिन्दुमाथि उक्लिएको छ । सोमबार १३.२८ र मंगलबार ९.३४ अकंले परिसूचक बढेपछि २००१ दशमलव ६४ बिन्दुमा पुगेको हो । मंगलबार ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर ४० हजार ९५१ ओटा संख्यामा किनबेच हुँदा कारोबार १ अर्ब ८६ करोड ९८ लाख १३ हजार…