गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक सेयर न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकेर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको बिक्रीमा राखेको हो । कम्पनीले बिक्रीमा राखेको एक्त संस्थापक सेयरमा हाल कम्पनीका विद्यमान सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनी आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन १३ गते) ले…