लगानीकर्ताको मनोबल बलियो बन्न नसक्दा साताको मंगलबार पनि सेयर बजारमा गिरावट जारी छ । आज नेप्से १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा झरेको हो । सेयर बजारका लगानीकर्तााको मनोबल कमजोर बन्दा पछिल्ला तीन कारोबार दिनयता बजार ओरालो गतिमा छ । आइतबार २७.२१ अंकले घटेको बजार बिहीबार १४.४६ अंकले ओरालो लागेको थियो । यस दिन सेन्सेटिभ इण्डेक्स…