लगानीकर्ताको मनोबल बलियो बन्न नसक्दा आइतबार पनि सेयर बजारमा गिरावट जारी

सेयर बजारका लगानीकर्तााको मनोबल कमजोर बन्दा साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार सूचक मापक नेप्से परिसूचक घटेर बन्द भएको छ । बिहीबार १४.४६ अंकले ओरालो लागेको सेयर बजारमा आइतबार थप गहिरिँदै २७.२१ अंकले घटेको हो । नेप्से परिसूचक १.३१ प्रतिशत घटेर २०३४.८२ बिन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ३.३५ अंक, फ्लोट…