नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ करोड बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ । दुई विकास बैंक सहित ६ कम्पनीको २ करोड ९ लाख ३४ हजार १४१ दशमलव २२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । चिलिमे जलविद्युत कम्पनी, सानिमा माइ हाइड्रोपावर, गरिमा विकास बैंक, स्वावलम्बन लघुवित्त, हिमालयन डिस्टीलरी र सांग्रिला डेभलपमेन्ट बैंकको बोनस…