साल्ट ट्रेडिङ्गको ब्यापारसँगै खुद नाफा ९० प्रतिशत बढ्यो

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ब्यापारमा आएको वृद्धिसँगै खुद नाफा पनि बढेको छ । ब्याजखर्चमा भएको उच्च वृद्धिका वावजुत कम्पनीको आम्दानीमा उच्च सुधार भएपछि खुद नाफामा समेत सोही अनुसारको आकर्षक भएको हो । गत आर्थिक वर्षको पुससम्मको तुलनामा कम्पनीले ९०.१५ प्रतिशतले वृद्धि गर्दै ३ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत…