युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् । आफ्ना सेयरधनीरुलाई १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले फागुन १७ गते,…