अपर हेवाखोला पौने ९ करोड नोक्सानीमा

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड दोस्रो त्रैमासमा ८ करोड ६८ लाख ६३ हजार नोक्सानीमा पुगेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनी ४ करोड ६३ लाख ५० हजार नाफामा थियो । आम्दानी उच्च रुपमा घटेको कम्पनीको वित्तीय खर्च बढेसँगै कम्पनी नोक्सानीमा पुगेको हो । चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय खर्च ६…