कालिञ्चोक दर्शनको आम्दानी ६५३% बढ्यो

कालिञ्चोक दर्शन लिमिटेडको आम्दानीमा उच्च सुधार भएको छ । कालिञ्चोक भगवतीको दर्शन गर्न जाने श्रद्धालु भक्तजनहरुको सङ्ख्यामा वृद्धि भएसँगै कम्पनीको आम्दानी गत आवको पुसको तुलनामा कम्पनीको आम्दानी ६५३.०८ प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी ३ करोड ४३ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत…