म्युचुअल फन्डका इकाई अंकित मूल्यभन्दा दोस्रो बजारमा २८% सम्म सस्तो

सामुहिक लगानी कोष योजनाको इकाई प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा नै २८% सम्म सस्तोमा बिक्री हुन थालेको छ । प्रति इकाइ खुद सम्पत्तिको मूल्य (म्युचुअल फन्डहरुको न्याभ भ्यालु) नै कम हुन थालेपछि दोस्रो बजारमा निकै सस्तोमा पाइन थालेको हो । पुस महीनाको तथ्याङ्क अनुसार बन्दमुखी योजनाका ३५ म्युचुअल फन्डमध्ये ६ ओटाको न्याभ भ्यालु अंकित मूल्यभन्दा…