ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ करोड ६९ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमासमा भने कम्पनी १२ करोड ५९ लाख ९१ हजार रुपैयाँ नोक्सानीमा थियो । नाफा बढेसँगै यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १९ रुपैयाँ ७२ पैसा, प्रति सेयर नेटवर्थ…