निर्भया फाउण्डेसनद्वारा आयोजितटीभी एस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’को विजेता घोषणा भएको छ । ‘वूमनईन कन्सर्ट’अत्याधिक रुचाईएको कार्यक्रम हो । यो वर्ष प्रजिना गुरुङ्गले शीर्ष उपाधि हातपारेकी छन् । उनले टीभीएस एनटर्क १२५ सँगै नगद १ लाख रुपैयाँ जितेकि छन् भने निर्भया फाउण्डेसनको वूमन ईन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक…