एसबिआई बैंक र इसेवाबीच नेटवर्क, वालेट, मर्चेण्ट पेमेण्ट तथा मनि ट्रान्सफर सेवा सञ्चालन सम्झौता

नेपाल एसबिआई बैंक र इसेवा लि. बिच इसेवा ने६वर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने विज्ञप्तिमा उल्लेख छ । सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै…