महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३० औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय साक्षरता र्याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२४, श्रृङखला ३…