नयाँ राइड सेयरिङ एप ‘जुमजुम’ सार्वजनिक भएको छ। नेपाल मोबिलिटी सोलुसन्सले काठमाडौंमा एक कार्यक्रम गरी जुमजुम सार्वजनिक गरेको हो। कम्पनीले यात्रुहरूको सहजताका लागि जुमजुम एप बनाइएको बताएको छ। कम्पनीका अनुसार प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत् यात्रुले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्न सक्नेछन्। एकैसाथ धेरै सवारीसाधन बुक गर्न सक्ने सुविधा रहेको जुमजुममा इ सेवा…