एभरेष्ट बैंकको बीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा

एभरेष्ट बैंकले मधेश प्रदेशको प्रादेशिक कार्यालय तथा बीरगञ्ज शाखा आफ्नै भवनमा सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रमका बिच बीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगरमा रहेको एभरेष्ट बैंकले सोही नगरको ४ नम्बर वडास्थित आदर्शनगरमा नवनिनिर्मित भवनमा कार्यालय स्थानान्तरण गरेको हो । बीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा…