माछापुच्छ्रे बैंक (MBL) ले ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । विगत लामो समय देखि डिम्याट लगायत शेयर आवेदन सम्वन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट (बैंक नै नगई) आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा…