तीन अर्ब रुपैयाँको लागतमा इटहरीमा भाटभटेनी सुपर स्टोर सञ्चालनमा आएको छ । इटहरी चोक देखी २ किलोमिटर पश्चिम पकलीमा शनिबार स्टोरको उद्घाटन गरिएको छ । इटहरीको ३५ कट्ठा जमिन सहित ३ अर्बको लगानीमा भाटभटेनी सञ्चालनमा आएको हो । भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एक कार्यक्रमका बीच सुपर स्टोरको उद्घाटन गरेका थिए । भाटभटेनीले उद्घाटनका अवसरमा शनिबार…