ग्रेट वाल मोटर्स नेपाली बजारमा भित्रियो, ३ नयाँ मोडलकाका गाडी सार्वजनिक

ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम) ले नेपाली बजारमा आफ्नो उपस्थिती जनाएको छ । ३ नयाँ मोडेलका गाडीहरुको साथमा जीडब्ल्यूएमले नेपाली बजारमा आफ्ना उत्पादन भित्र्याएको हो । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेको कम्पनीले जनाएको छ । नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा अनुभवी बिशाल ग्रुपको सहायक संस्था…