एनएमबि बैंकले 'एनएमबि सापटी २.०' , एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको छ । जस अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने जनाएको छ । यो ‘नेपालमै पहिलो पटक’ २४ अै घण्टा र ७ अै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने…