नयाँ ई कमर्श प्लेटफ ‘किन्निहो डटकम’ सञ्चालनमा

दैनिक रुपमा प्रयोग हुने सामानहरू एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श प्लेटफर्म किन्निहो डटकम (kinniho.com) ले सेवा सुरु गरेको छ । कोरोना महामारीबीच बढ्दै गएको इ–कमर्श व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इकमर्श वेवसाइट सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो वेवसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइल लगायतका इलेक्ट्रोनिक्स,…