एनएमबि बैंकको साइकल र विद्युतीय सवारी कर्जा योजना सार्वजनिक 

एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साइकल कर्जा गरी छुट्टाछट्टै योजना सार्वजनिक गरेको छ। बैंकले विश्व वातावरण दिवसको अवसरमा क्रेडिट कार्डहरू वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशतसम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधी, प्रशानिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर…