नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले पिकअप सेग्मेन्टमै पहिलो पटक आफ्नो फोटन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाईब्याक’ स्किम ल्याएको छ । नेपालमा टुनल्यान्ड पिकअपको अत्याधिक सफलतापछि ग्राहकको विश्वास अझ बढाउनका लागि ल्याइएको यो योजनाअन्तर्गत टुनल्यान्ड ई पिकअप विक्री भएको पाँच वर्षपछि एमएडब्लु वृद्धि आफैंले निश्चित मूल्यमा किन्नेछ । नेपालमा…