मानवताको लागि सहयोग नेपाल (एचएचएन) ले कापी किताव अभियान शुरु गरेको छ । गैह्र नाफा मुलक संस्था एचएचएनले ‘हाम्रो इच्छा, सबैलाई शिक्षा’ नाराका साथ अभियान शुरु गरेको हो । त्यस अभियान अन्र्तगत संस्थाले काठमाडौंको झोरमा रहेको झोर महांकाल माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामाग्री तथा इसीडी कक्षाको…