सिटिजन्स र तिनाउ मिसनको संयुक्त कारोबार सुरु

सिटिजन्स बैंक इन्टरनेसनलले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई खरिद प्रक्रिया अन्ते गरी संयुक्त कारोबार सुरु गरेको छ । बैंकको संयुक्त कारोबारको उद्घाटन सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले शनिबार गरेका हुन । बैंकले तिनाउलाई ९६ रुपैयाँ प्रति कित्ताका दरले खरिद गरेको हो । तिनाउलाई खरिद गरेपछि सिटिजन्स बैंकको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको…