नगरपालिकाका परियोजनाहरुको विकासका लागि निफ्राले अगुवाई गर्ने

नगरपालिका अन्तर्गतका सामाजिक तथा भौतिक पूर्वाधार परियोजनाहरुको पहिचान र वित्तीय तथा प्राबिधिक विश्लेषण, बजारीकरण र विकासकर्ता छनौटका लागि नेपाल पुर्वाधार विकास बंैक(निफ्रा)ले अगुवाई गर्ने भएको छ । बैंकले स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विभिन्न नगरपालिकामा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्नेछ । यस…