हवाई यातायातको फ्यूल सरचार्ज ९० रुपैयाँसम्म बढ्यो

हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेको भन्दै फयूल सरचार्ज ७० रुपैयाँसम्म वृद्धि गरेको छ । संघले न्यूनतम ५ रुपैयाँ देखि ७० रुपैयाँसम्म फ्यूल चार्ज बढाएको हो । नेपाल आयल निगमले चैत ३ गतेदखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको छ । हवाई…