साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २ सय रुपैयाँ, तेजावी ८५ हजार ७५० रुपैयाँ र चाँदी १ हजार २७० रुपैयाँ तोकिएको छ…