महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार संचालनको दुई बर्ष पुरा गरेको छ । २०७५ माघ २७ गतेबाट बीमा कारोवार प्रारम्भ गरेको महालक्ष्मी लाइफले दोस्रो वर्ष पुरा गरेको हो । कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखा, उपशाखा स्थापना गर्न सफल भएको जनाएको छ। कम्पनीले १६ हजार १९० अभिकर्तालाई तालिम,नौ वटा प्रोडक्ट लंच, १६५ करोड रुपैयाँ बीमाशुल्क संकलन…