सिद्धार्थ बैंकको डेबिट कार्ड अब अनलाईनबाटै आवेदन दिन सकिने

सिद्धार्थ बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाईन मार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ । अब नयाँ डेबिट कार्ड लिनु परेमा, नविकरण गर्नु परेमा वा हराएकोरबिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहक महानुभावहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सक्ने बैंकले…