उच्च बिन्दुमा पुगेको बजारमा नाफा बुकिङ्गको होडले कारोबारमा रेकर्ड, नेप्से भने दोहोरो अंकले घट्यो

बजारले ऐतिहासिक उचाई हासिल गरेका बेला उच्च नाफा गर्नेहरु शेयर बिक्री गरेर नाफा बुकिङ्गमा लाग्दा कारोबार रकममा रेकर्ड कायम भएको छ । तर बिक्री चाप पर्दा बजार भने दोहोरो अंकले घटेको छ । साताको अन्तिम दिन आज (बिहीबार) शेयर बजार कारोबार मापक नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा झरेको छ । नेप्से ०.६८ प्रतिशतले…