इजीलिंक रेमिट्यान्स प्रा.लि. ले अष्ट्रेलियाबाट सेवा आरम्भ गरेको छ । अष्ट्रेलियाको सिड्नीमा रहेको इजीलिंक ट्रान्सफर पिटिवाईसंग इजीलिंक नेपालले रेमिट्यान्स सेवाका सम्बन्धमा सम्झौता गरेको हो । सम्झौता पत्रमा इजीलिंक अष्ट्रेलियाको तर्फबाट एकराज खनाल र केशब आचार्य तथा इजीलिंक नेपालको तर्फबाट डिपि अर्याल र दिपेन्द्र खनालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी…